उपचारका लागि भर्ना भएका दुईजना कोरोना संक्रमित वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार मंगलबार भर्ना भएका उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् ।
उनीहरुलाई अहिले प्रहरी अस्पतालका कर्मचारीसहितको टोली खोजी रहेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved