सिरहाको पहिलो कोरोना संक्रमित सखुवान्नकारकट्टी गाउँपालिकाको पुष्टी

  • जेठ ३, २०७७ | ३८८ पटक पढिएको |
alt

आजै आएका छ जना कोरोना संक्रमति पुष्टि रिर्पोटमा सिरहा सखुवा १९ लेखिएपनि सिरहा जिल्ला भित्र एक मात्र सखुवा भने सखुवान्नकारकट्ी गाउँपालिका हो ।

रिर्पोटमा सखुवा भने पुष्टी भएको व्यक्ति सखुवान्नकारकट्टी वडा नं. १ मौवाही गाउँको रहेको सिरहा जिल्ला अधिकारी सरोज गुरागाईले पुष्टि गरेको छ । उक्त व्यक्ति फल्गुन १५ गते मलेसियाबाट आएको बुझिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब