बाँकेमा क्वरेण्टीनमा बसेका युवकको ज्यान गयो, स्वाब परीक्षण हुँदै

  • जेठ ४, २०७७ | १६४ पटक पढिएको |
alt

बाँकेको नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवकको ज्यान गएको छ । 

दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको तर कारण खुल्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उज्यालोलाई जानकारी दिनुभयो ।

उनी केही दिनअघि भारतबाट आएका र शनिबार रातिदेखि बिसन्चो भएर बिहान ज्यान गएको उहाँले बताउनुभयो । ती युवाको कोरोना परीक्षणका लागि नमुना सकलन गरी भेरी अस्पतालमा पठाइएको र आज रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने अध्यक्ष साहको भनाइ छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब