गुल्मीमा कोरोना संक्रमित एकको मृत्यु

  • जेठ ७, २०७७ | २७५ पटक पढिएको |
alt

कोरोना भाइरसको संक्रमण पश्चात नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएको छ। 

गुल्मीका संक्रमित एक पुरुषको अहिले केहिबेर अगाडी मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । आधा घण्टा अगाडी उनको मृत्यु भएको भन्दै उनले थप कुरा बुझ्ने काम भइरहेको छ बताए ।

नेपालमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि एक सुत्केरी महिला र एक युवकको मृत्यु भईसकेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब