धनुषाको जटही नाकामा एक युवकको मृत्यु

  • जेठ १४, २०७७ | ३६४ पटक पढिएको |
alt

सिरहा । धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ । बुधबार बिहान साढे ७ बजे धनुषाका सहिदनगर नगरपालिका घर भएका विरेन्द्र यादवको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।


उनी भोकभोकै ६ दिनदेखि हिडेर घरा आइरहेको र पछि उनीसहित झण्डै १ सय ५० जना मानिसलाई ट्रकमा राखेर मंगलबार बिहान करिब ३ बजे जटही बोर्डरमा छोडेका थिए । उनीहरुलाई बुधबार बिहान शसस्त्र प्रहरीले चाउचाउ र च्युरा खान दिएका थिए ।


सीमामा खटिएका सशस्त्र प्रहरीले बिहान उनीहरुलाई चाउचाउ चिउरा खान दिएको थियो । ती युवकले पनि चाउचाउ च्युरा खाएपछि बान्ता भएको र उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको छ । युवकको मृत्यु भएपछि नाकामा तनाव र प्रदर्शन भएको छ । ्
भारतको विभिन्न ठाउँबाट आएका दुईसयभन्दा बढी नेपाली नागरिकले नाकामा प्रदर्शन गर्दै आ आफ्नो घर हिडेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब