सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्वेदीका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएको छ । चतुर्वेदीका सुरक्षा गार्डलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले सीमा संदेशलाई जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सिराहाका सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भनी पुष्टी गरेको हो । छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved