कोरोना संक्रमणबाट मर्नेको संख्या १६ पुग्यो

  • जेठ ३०, २०७७ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अर्घाखाँचीको क्वारेन्टाइनबाट अस्पताल लगिएका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।
मालारानी गाउँपालिका–४ का ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको हो ।

अस्पतालबाट घरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक जेठ १५ गते भारतबाट आएका थिए ।

भारतबाट आएपछि उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मंगलबार उनको श्वास–प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अर्घाखाँची अस्पताल पु¥याइएको थियो ।

बुटवलबाट उपचार गरेर फर्कने क्रममा उनको बाटैमा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब