जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरु २ सय बेड बनाइने

  • असार १, २०७७ | २४३ पटक पढिएको | सीमा संदेश
alt

झण्डै एकवर्ष अघि अंचल अस्पतालबाट प्रादेशिक अस्पतालमा रुपान्तरण भएको जनकपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रष्ठिानमा रुपान्तरण हुने भएको छ ।

प्रदेश सरकारको आ.व. २०७७।०७८ को बजेटमा प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । जसको लागि प्रदेश सरकारले ५५ करोडड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै प्रदेश जिल्लाको जिल्ला अस्पताललाई सरकारले स्तरोन्नति गरी २ सय सैय्याको आधुनिक सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरी बजेट छुट्याएको छ । बजेटमा जनताको सर्भसुलव एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नको लागि प्रदेश सरकारले जोड दिएको छ ।

सोमबार प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरको आ.व. २०७७।०७८ को बजेटमा समेटिएको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब