दोलखा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

  • असार २, २०७७ | १५४ पटक पढिएको | सीमा संदेश
alt

दोलखा सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु चीनसंगको सीमाना नजिकै रहेको बताइएको छ। उक्त भूकम्प ४ दशमलभ १ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस भन्दा अगाडी गत हप्ताको सोमबार पनि नेपालमा भूकम्प गएको थियो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब