क्वारेन्टाइनमै बिहे !

  • असार २, २०७७ | २८३ पटक पढिएको | सीमा संदेश
alt

दाङ । दाङको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले गत जेठ ३२ गते क्वारेन्टााइनमै विवाह गरेका छन् ।

विवाह गर्नेमा घोराही १८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवती रहेका छन् । भारतबाट फर्किएका दुवै जनाको विगत नौ महिनादेखि नै प्रेम सम्बन्ध रहेको थियो ।

हिन्दू धर्म अनुसार सामाजिक दूरी कायम गर्दै उनीहरुको विवाह सम्पन्न गराइदिएको क्वारेन्टाइन व्यवस्थापन समितिले जनाएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १४ दिसम्म अलग बस्ने गरी घर पठाइएको छ ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब