सिरहा । सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखिक क्याम्पस सिरहाको क्वारेन्टाइनमा ४ जना महिला र १९ जना पुरुष सहित थप २३ जनामा कोरोन फेला परेको स्वास्थ्य कार्यालय सिरहाकोे प्रमुख कृष्णदेव यादबले जानकारी दिईएको छ । पुष्टि भएकोमा ८ देखि ८० वर्षका रहेका छन ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या १४६ पुगेको छ । हाल सम्म ५२ जना निको भएर घर फर्केका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved