आईसुलेशनमा घेरा हाली सिरहा नगरपालिका कर्मचारी माथि आक्रमणको प्रयास

  • असार ९, २०७७ | ५५३ पटक पढिएको | बैधनथा कुमार यादब
alt

सिरहा । सिरहाको श्री चन्द्र माध्यमिक विद्यालयको आईसुलेशनमा सिरहा नगरपालिका सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखि क्याम्पस सिरहाबाट कोरोना संक्रमित भई पुगेको कर्मचारीहरुलाई घेरा हालि आक्रमणको प्रयास भएको छ ।

आईसुलेशनमा समय खाना नदिईएको, गुणस्तरी खान नदिईएको र बस्न पनि असहज भईरहेको भन्दै अन्दोलित भएका संक्रमितहरुले हाम्रो कर्मचारी यही हो भन्दै हामीहरु वाडको ढोका बन्द गरी आक्रमण गर्न खोजेको सिरहा क्वारेन्टाइन व्यवस्थापक सुरेश चोरवारले जानकारी दिएको छ ।

चोरवारले ज्यान बचाई दिन सबैसँग फोना गुहारी रहेको छ । यस बारेमा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईसँग जानकारी लिदाँ जानकारी नभएको भन्दै हामी तपाईबाट थाहा पाए अहिले सुरक्षाको व्यवस्थापन मिलाउने प्रतिवद्धता गर्नु भएको छ ।

 

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब