रौतहटमा बाटो विषयमा विवाद हुँदा ७ घाइते १५ पक्राउ

  • असार १७, २०७७ | २७२ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा ८ पिप्रा पोखरियामा बाटो बनाउने विषय लिएर दुईपक्षबीच भएको झडपमा ७ जना घाइते भएका छन् । झडपमा संलग्न रहेको भन्दै प्रहरीले एक दर्जनभन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ ।

पिप्रापोखरियामा नया सडक बिस्तार गर्नेक्रममा नेकपा कार्यकर्ता र जनता समाजवादीका कार्यकर्ताबीच बुधवार दिउँसो झपड भएको थियो ।

झडपमा झडपमा जितेन्द्र यादव, छोटेलाल यादव ७ जनालाई चोट पटक लागेको र उनीहरुको गरुडास्थित आयुस्मान अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको र उनीहरु ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको सई सिंहले जानकारी दिएका छन् ।

 

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब