सिरहामा लागु औषधसहित एक जना प्रकाउ

  • असार २१, २०७७ | ३६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विशेष सुचनाको आधारमा घर भित्र लुकाई राखेको लागू औषधसहित एक जना घरधनीलाई प्रहरीले प्रकाउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएकोप्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.४ बस्ने बर्ष ४२ को मनोज कुमार साहले आफ्नै घर कोठामा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध DIALEX DC थान- ६७ बोत्तल, Nitravet Tablets -१६५ पिस लागु औषध बरामद गरिएको छ ।

फेला परेको घरधनी  मनोज कुमार साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहले जानकारी दिईएको छ ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब