कोरोना हावाबाट सर्न सक्ने बारे अध्ययन

  • असार २४, २०७७ | २१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने तथ्य नकार्न उल्लेख गर्दै यो निष्कर्षमा पुग्न अझै धेरै प्रमाण आवश्यक रहेको जनाएको छ ।

संसारभरिका वैज्ञानिकहरूले श्वास प्रश्वास सम्बन्धी रोग कसरी सर्छन् भन्नेबारे डब्लु एचओको निर्देशिका अध्यावधिक गर्न भनेपछि डब्लुएचओका अधिकारीहरूले हावाका माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने सम्भावना रहेको बताएका हुन् । अहिले हावा कोभिड सर्ने माध्यमबारे छलफल चलिरहेको पनि डब्लुएचओले जनाएको छ ।

रसायनशास्त्री जिमेनेजले पहिलादेखि नै कुनै रोग हावाका माध्यमबाट सर्छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न धेरै नै मापदण्डहरू पूरा गर्नुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब