म्याग्दी । म्याग्दीमा गएको बाढी पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।
धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना गरी ३१ जना बेपत्ता भएका छन् ।
घटनास्थलमा उद्दार टोली पुगेको प्रहरीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved