सिरहाको मिर्चैयामा मृत अवस्थामा बेबारिसे लास फेला

  • असार ३१, २०७७ | २८३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ बतहा खोला नजिक पश्चिम साईडमा तत्काल नामथर वतन नखुलेको अंदाजी बर्ष ३५ र ४० उमेर भएको पुरुषको लासबेबारिसे अबस्थामा फेला परेको छ ।

लासको उचाई ५ फिट ९ ईन्च, वजन अंदाजी ५५ र ६० के.जि. आँखाको रङ कालो, कपालको रङ कालो, लगाएको लुगा APNA TIME AAYEGA लेखिएको सेतो टि-सर्ट, निलो रङको जिन्स पैन्ट लगाएको छ।

 मृत लासलाई ईलका प्रहरी कार्यालय। मिर्चैया सिरहाबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

मृत व्यक्तिको नाम, ठेगाना केही खुलेको छैन् ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब