सिरहा नगरिक समाजले जिल्ला अधिकारीसँग गरे १६ बुदेँ अनुरोध

  • साउन ३, २०७७ | ८११ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा जिल्ला भरी व्यपत्त रुपमा रहेका विभिन्न समस्या सामाधानका लागि नगरिक समाजले जिल्ला अधिकारी प्रदिपराज कडेंललाई स्वागत गर्दै १६ बुदेँ अनुरोध पत्र बुझाएका छन ।

किसानको मलखाद्य अभाव तथा कालाबजारी, सामज देखिएका विभिन्न विकृती र मानवअधिकार उल्घंनका विषयवस्तुलाई विशेष ध्यानमा राखी जिल्ला भरीका विभिन्न क्षेत्रका समस्याहरु समेटी तयार परिएको अनुरोध पत्र बुझाएको हो ।

जिल्लाको विकासका अवरोधका रुपमा रहेको समस्याहरु बारे मानव अधिकार आयोगका अधिकृत दिप कुमार यादबले प्रकाश पार्दै सुधारका लागि सुझाव पेश गरेको थियो । त्यसैगरी कानूनी रुपमा पनि विकासलाई अवरोध गरीरहेको विभिन्न तत्वहरु बारेमा स्पष्ट पार्दै सिरहा जिल्ला विकासका  लागि अगाडी अधिवक्त विरेन्द्र सिँहले अनुरोध गर्नु भयो । 

सजक रुपमा विभिन्न समस्याहरु सुझावका रुपमा पेश गरी ध्यान आकर्षण गरेको भन्दै जिल्ला अधिकारीले खुशी व्यक्त गर्नु भयो । समस्याहरुलाई योजना वद्ध तरिकाबाट कानूनी संरचनालाई विस्तार गर्दै सामाधान गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । जिल्ला भरी रहेका विभिन्न समस्या सामाधान गर्नका लागि सबै क्षेत्रका निकायहरु सक्रिय हुनु पर्छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गरी सबै क्षेत्रका व्यक्तिसँग समन्वय गर्ने छ । जिल्ला प्रशासन कार्यालयका सेवा देखि सबै क्षेत्रलाई सुधारमा ल्याउन पहल हुने विश्वास पनि व्यक्त गर्नु भयो । ठुलालाई चयन र गरिवलाई ऐन जस्तो देखिएका सिरहाको समस्या सुधारमा लागि सकेको अधिकारी कडेंलले बताउनु भयो ।

01 02 03

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जन

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब