आईतवार राती देखि सिरहा नगरपालिका ७ दिनका लागि लकडाउन

  • साउन २५, २०७७ | ३९३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका बेला सिरहा नगरपालिकामा जोखिम कम गर्नका लागि ७ दिनका लागि लकडाउन हुने भएको छ । आइतबार राती देखि लागु हुनेगरी लकडाउनको निर्णय भएको सिरहा नगरपालिकाका प्रशासकिय प्रमुख बलिराम यादबले जानकारी दिनुभयो ।

आईतवार सिरहा नगरपालिकाका कार्यापालिका बैठकले आइतबारदेखि लागु हुनेगरी ७ दिनको लागि लकडाउनको निर्णय गरेको हो । लकडाउन अवधिभरमा अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दूध ढुवानी गाडी खानेपानी फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य संचालन बाहेक अन्य सेवा बन्द हुने छ । 

बैठकले सिरहा नगरपालिका अन्तर्गत हाटबजार, सभा समेलन, कार्यालयहरु, वित्तय संघ सस्थाहरु, व्यवसाय, होटेल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजि सवारी साधन पनि एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ ।

लकडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब