औरही गाउँपालिकामा अख्तियारको छापा

  • साउन ३२, २०७७ | ७८१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको औरही गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले छापा मारेको हो ।

जिल्ला प्रशासन कार्यालयको दबाबपछि औरही गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको एकमुष्ट हिसाब सार्वजनिक गरेको थियो । हिसाब सार्वजनिक गरेपछि भ्रष्टाचारको रहस्य खुलेको छ ।

गाउँपालिका प्रमुख सिद्धार्थ यादबले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा जनप्रतिनिधिका लागि करिब १२ लाख रुपैया निकालेर आफ्नो निजी खातामा राखेका छन् । यस्तै झुल खरिदमा समेत व्यापक रकम खर्च गरेको छ ।

पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामग्री कति खरीद गरिएको छ त्यो केही उल्लेख गरिएको छैन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब