एसईईको नतिजा सार्वजनिक,यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा

  • भदौ १, २०७७ | ७११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह बसेको बोर्ड बैठकले नतिजा प्रमाणित गरेको हो ।

करिब एक साता अघि नतिजा तयार भई परीक्षा नियन्त्रण कार्यालयले बोर्डमा बुझाएको भएपनि शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर सोमबार मात्र परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

यसरी हेर्न सकिन्छ नतिजा 

बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ । यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।

माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिनेछ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब