सिरहा सदरमुकाम नेपाल टेलिकमको नेटर्वक विहीन, सरोकारवाल माउन

  • भदौ २, २०७७ | ५५६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा सदरमुकाममा सोमवार देखी नेपाल टेलिकमको नेटर्वक अवरोध भई संचार बिहीन भएको छ । तर नेपाल टेलिकम कार्यालयले नेटर्वक अवरोध भएपनि ध्यान नदिईएको सेवा ग्राही गुनासो गरिरहेका छन ।

सिरहा चोर्हवा सडक खण्डकको भलुवाहीमा नेपाल टेलिकमको अप्टिकल फाइवर भाँचिएको छ । तर भाँचिएको भाइरवर सम्बन्धित सरोकारवाल कार्यालयले बनाउन कुनै प्रयास नगर्दा दुई दिन देखि सिरहा सदरमुकाम नेपाल टेलिकम नेटर्वक बिहीन हुन पुगेको छ ।

सिरहा सदरमुकाम कार्यालयको सेवा सुस्त र भर्पदो नभएको गुनासो सेवा ग्राहीहरुले खुलेर गरिरहेको छ । तर हाल सम्म नेपाल टेलिकमले सदरमुकाम गुणस्तरी सेवा प्रवाह गर्न सकेको छैन । सेवा ग्राहीले कार्यालयबाट पाउने सेवा पनि सहज व्यवस्थापन नभएको सेवा ग्राहीहरुले बताउछन ।

संचार बिहीन बनाएको नेपाल टेलिकमले सेवा छिटो मर्मत गरियोस् । सेवा ग्राहीको समस्या प्रति उदासिन रहेको सम्बन्धित निकायलाई जिमेवार बनाउन समाजिक संजालमा भईरहेको टिक टिप्णी प्रति सबैको ध्यान आकर्षण हुन जरुरी रहेका छन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब