पुर्व पत्नीका प्रेमीको गुप्तांग काटिदिए पछि…

  • भदौ ८, २०७७ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

लिस्बन (एजेन्सी) पत्नीले पारपाचुके लिएकोमा क्रोधित सनकी पतिले उनकै अगाडी जापानी सामुराइ छुराबाट उनका नयाँ प्रेमीको गुप्तांग काटिदिएका छन् । यसले प्रेमीको मृत्यु भएको बताइएको छ । यस घटनामा हत्याराले आफ्नी पुर्व पत्नीलाई तारले बाँधेका थिए, ताकि उनले पुरै घटनाक्रम देख्न सकुन ।

घटना पोर्चुगालको एक सानो गाउँको हो । प्रहरीले आरोपी पक्राउ गर्न खोजी अभियान थालेको तर यसबीच हत्याराले पनि आत्महत्या गरेको पत्ता लागेको छ । उक्त डरलाग्दो घटनापछि हत्यारा फरार भएका थिए । त्यसपछि पुर्व प्रेमिका आफै बाँधेको तार फुकाउन सफल भइन् । आरोपीको नाम स्पानइआर्ड कार्लोस सन्डे फिडल्गो हो ।

प्रहरीले हत्याराको खोजी शुरु गर्दा उनले एक पुलबाट हामफालेर ज्यान दिएको थाहा पाएको हो । स्पानइआर्ड कार्लोस सन्डे फिडल्गोको शव पनि प्राप्त भइसकेको छ । उनी पेशाले ब्यापारी थिए र आफ्नी पुर्व पत्नीको नयाँ सम्बन्धलाई लिएर खुसी थिएन । गुप्तांग काटिएकैले प्रेमी लुइस मिगुइलको मृत्यु भएको बताइएको छ । हत्याराले आफ्नी पुर्व पत्नी कहाँ कहाँ जान्छे थाहापाउन उनको गाडीमा जीपीएस ट्य्राकर लगाएका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब