बलिउड नायिका अरोरामा कोरोना पुष्टि, कस्तो छ अवस्था ?

  • भदौ २२, २०७७ | १,१५७ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी : बलिउड नायिका मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ । यसअघि अभिनेता अर्जुक कपुरलाई कोरोना संक्रमण देखिएको थियो ।

उनलाई कोरोना देखिएपछि मलाइकाले पनि परीक्षण गराएकी थिइन् । उनको रिपोर्ट पोजिटिभ आएको हो । मलाइकाकी बहिनी अमृताले कोरोना संक्रमणको पुष्टि गरेकी छन् ।

मलाईकाको ‘शो इण्डियाज बेस्ट डान्स’को सेटमा काम गर्ने ७ जनामा कोरोना पोजिटिभ देखिएको थियो । मलाइका लामो समयदेखि उक्त शो को छायांकन गर्दै आएकी छन् । सोसल मिडियामा समर्थकहरूले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

बेला बेला सोसल मिडियामा उनी चर्चामा आउने गरेकी छिन्। कहिले अर्जुनसँगको सम्बन्धका कारण त कहिले ड्रेसका कारण उनी चर्चामा आइरहन्छिन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब