सरोजको नयाँ मैथिली गित सार्वजनिक हुँदै

  • मंसिर ४, २०७७ | १,०२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । तराई मधेशको लोकप्रिय पर्व छठको अवसरमा मेगा म्यूजिक मिर्चैया कम्पनीले नयाँ मैथिली गित सार्वजनिक गरिरहेको छ ।

मधेशको मैथिली गित संगितको बिकासमा निकै भूमिका खेलेका मेगा म्यूजिकले छठ पर्वको अवसर पारेर ूअखिया से तिर चलौलिू बोलको नयाँ मैथिली गित शुक्रबार विहान ९ बजे सार्वजनिक गर्न लागेको हो ।

मैथिली गितमा शब्द, स्वर र मोडलको रुपमा सरोज कुमार पासमान रहेको छ भने अभिनेत्रीको रुपमा आरति भण्डारी रहेको छ । गितमा म्यूजिक अनिल कुमार, इडिट क्यामेरा म्यानको रुपमा ललित यादवले काम गरेको मेगा म्यूजिकका संचालक मन्जय अन्सारीले जानकारी दिए ।

पछिल्लो समयमा सरोज कुमार पासमानको मैथिली गित नियमित रुपमा सार्वजनिक भइरहेको, दर्शकहरुले मन पराइरहेको र मेगा म्यूजिकले मैथिली गित संगितको विकासका लागि लागिपरेको संचालक अन्सारीले जानकारी दिए ।

मधेशमा पछिल्लो समय मैथिली गित संगितको विकास र यसमा लगानी गर्नेहरुको संख्यामा वृद्धि भएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब