प्रदेश २ : एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउन अध्यक्ष यादवको निर्देशन

  • जेठ ९, २०७८ | १,०३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ सरकारबाट एक मंत्री र तीन राज्यमंत्रीलाई हटाउने तयारी थालिएको छ । तत्कालिन राजपाबाट भौतिक पूर्वाधार विकास मंत्री बनेका जितेन्द्र सोनललाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमंत्री लालबाबु राउतलाई निर्देशन दिएको स्रोतको दावी छ ।

यस्तै तत्कालिन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डल, सामाजिक विकास राज्यमंत्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमंत्री डिम्पल झालाई पनि हटाउने भएको छ । राज्यमंत्री झा नेता अनिल झाकी पत्नी हुन् ।

प्रदेश २ मा तत्कालिन राजपाबाटै मन्त्री बनेका रामनरेश राय यादव र नवलकिशोर साहको पद भने जोगिएको छ । अध्यक्ष उपेन्द्र यादव समुहमा लागेकाले उनीहरुको पद जोगिएको बताईएको छ । दुबै मंत्री शनिवारको कार्यकारिणी समितिको बैठकमा सहभागी भएका थिए ।

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब