सिरहा । नेपाल बाल संगठन केन्द्रीय सभाको अधिवेशनबाट सिरहाको युवा नेता दिनेश यादब केन्द्रीय सदस्यमा चयन भएको छ । प्रधानमन्त्री के.पि. शर्मा ओलीको प्रमुख अतिथियमा प्रदेश २ को दुई जना केन्द्रीय सदस्यमा पर्न सफल भएको हो ।
प्रदेश २ मा बालबालिका अधिकारलाई शसक्त रुपमा वकालत गर्ने । हाल अवस्थामा अभिभावक नभएका बालबालिका लगायत गरिव, दलित तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाका मुल स्रातमा जोडने कार्यलाई पहिलो प्राथमिकतामा राखी अभियान सुरु गर्ने यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved