सिरहा । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहण सम्पन्न भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथग्रहण सम्पन्न भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved