शक्तिपीठहरुमा पशुबलि बन्दको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

  • असोज १९, २०७८ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज १९ गते । जनकपुरधाममा पशुबलि बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।मंगलबार ब्रह्म कविर उपासक समाज धनुषाले नगर परिक्रमा गर्दै बलिप्रथाको विरोधमा प्रदर्शन गरेको हो ।

जनकपुरधामस्थित विभिन्न शक्तिपीठमा हुँदै आएको बलिप्रथाको विरोध गर्दै समाजका संयोजक शिवकुमार महतोको अगुवाइमा निस्केको विरोध र्याली बजरंग चोक, रामानन्द चोक, जानकी मन्दिर, राजदेवी मन्दिर, राम चोक, मुरलीचौक हुँदै पुनः सोही स्थानमा आएर समापन भएको थियो ।

संयोजक महतोले बलिप्रथा, दाइजो र नशामुक्त समाज निर्माणलगायतका माग राख्दै आफूहरुले जुलुस प्रदर्शन गरेको जानकारी दिए ।

समाजले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलिप्रथा बन्द गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब