भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

  • कार्तिक १८, २०७८ | ४८२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका समकक्षी नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बताएका छन्।

बेलायतमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप२६) मा भाग लिएर आज (बिहीबार) बिहान काठमाडौं आइपुगेका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने बताएका हुन् ।

उनले आफूले नेपाल आउन निमन्त्रणा दिएको र जवाफमा उनले आउने बताएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आफुलाई पनि मोदीले भारत भ्रमणमा बोलाएको बताए ।

यधपि कहिले आउने भनेर मिति तय नभएको उनले बताए ।

अर्को प्रसंगमा देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने दावी गरेका छन् ।

, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’प्रधानमन्त्री देउवाले भने ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब