किसान यादबसाँगै, जनमतका १८ जना नेता कार्यकर्तालाई रिहा

  • पुस १३, २०७८ | ६२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । औरही गाउँपालिकामा गहुँ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनी जिल्ला अदालत सिरहाबाट साधारण तारिखमा रिहा भएका हुन् ।

औरही गाउँपालिका ३ घर भएका किसान यादवलाई प्रहरीले पुस ८ गते पक्राउ गरेको थियो । उनीसहित चार जनामाथि औरही गाउँपालिकाले मुद्दा दर्ता गराएको छ । अन्य तीन जना भने पक्राउ परेका छैन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चार दिनदेखि आन्दोलन जारी राखेपछि उनलाई रिहा गर्न प्रशासन बाध्य भए ।

आन्दोलनका क्रममा पक्राउ परेका राउतका १८ जना कार्यकर्तालाई पनि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले छाड्न निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई रिहा गरेका छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब