राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम

  • फागुन ६, २०७८ | ४८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सिरहा नगरपालिका मुख्य बजारको सडकमा सरसफाई गरेको छ । 

आफ्ना सडक आफौ सरसफाई गरौँ भने, जनचेतना दिदै बजारको मुख्या सडक सरसफाई गरको छ । सिरहा नगरपालिका आयोजनामा गरिएको सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादब, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायत नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सहकार्यमा बजार क्षेत्र सफाई गरेको छ ।

273872825_736015377382209_3603094375457812911_n

कार्यक्रमको तालिका अनुसार आज १ बजे रगतदान कार्यक्रम पनि सिरहा नगरपालिका कार्यक्रय भित्र राखिएको नगरपालिकिा कर्मचारी सुरेश चोरवारले जनाकारी दिनु भयो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब