सिरहा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सिरहा नगरपालिकाले आयोजना गरको रत्तदान कार्यक्रममा ३१ जनाले रत्तदान गरको छ । कार्यक्रममा ३० जना पुरुष र १ जना महिला गरी कुल ३१ जनाले रत्तदान गरेको हो । 
रत्तदान गर्नेहरुलाई सिरहा नगरपालिकाले प्रमाण पत्र उपलब्ध गराई सामान गरको छ ।
त्यस्तै आफ्ना सडक आफौ सरसफाई गरौँ भने, जनचेतना दिदै पहिलो चरणका कार्यक्रममा बजारको मुख्या सडक बिहान सरसफाई थियो ।

सिरहा नगरपालिका आयोजनामा गरिएको सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादब, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायत नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सहकार्यमा बजार क्षेत्र सफाई गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved