१५ वर्षकै छोरी गर्भवती भएपछि…, यसरी पक्राउ परे २ जना

  • चैत १४, २०७८ | ६७६ पटक पढिएको | सीमा संदेश
alt

भारत । राजस्थानको जालोरमा छोरीमाथि जर्वजस्ती गरिएको घटना बाहिर आएको छ । पछिल्लो घटना जालोर जिल्लाको रानीवाडा थाना क्षेत्रको हो । यहाँ १५ वर्षीया किशोरीलाई सामूहिक बला त्कार गरिएको छ ।

वास्तवमा सामुहिक बला त्कारको घटना करिब ६ महिना अघिको हो । बालिका गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाएपछि रानीवाडा प्रहरी चौकीमा उजुरी दिएका छन् ।किशोरीले डरले घटना लुकाएकी थिइन् ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका उनीहरुसँग निरन्तर सोधपुछ गरिरहेको र अब आवश्यक कारबाही अगाडी बढ्ने प्रहरी अधिकारीले जनाएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब