मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी एक झोला पैसासहित पक्राउ

  • वैशाख २९, २०७९ | ६०३ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी एक झोला पैसासहित पक्राउ परेका छन् । उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय तह निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा एकझोला पैसासहित पक्राउ परेका हुन् ।

जनकपुरधामस्थित सीताशरण होटेलबाट अन्सारीलाई एक झोला पैसासहित प्रहरीले पक्राउ परेको छ । उनलार्ई जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले पक्राउ गरेको हो । प्रहरीले यस घटनाबारे थप अनुसान्धान गर्ने बताएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब