नवराजपुर गापा-३ को वडअध्यक्षमा बंशी लाल यादब बिजय

  • जेठ २, २०७९ | ४८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०२ जेष्ठ ।  सिरहाको नवराजपुर गाउँपालिका-३ को वडाध्यक्षमा जसपाका बंशी लाल यादव विजयी भएका छन् ।

उनले निवर्तमान वडाध्यक्ष नेपाली कांगे्रसका इश कुमार यादवलाई पराजित गरेका हुन् । निर्वाचित वडाध्यक्ष यादवले १ हजार १ सय ३७ मत ल्याएई बिजय भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका यादबले ४२३ मत मात्र पाएका छन् । ७१४ मतको भारी अन्तरले बिजय भएको छ ।

बिजय भएका जसपाका यादबले गत २०७४ को निर्वाचनमा तमलोपाबाट निवर्तमान वडाअध्यक्ष यादबबाट पराजित भएको थियो । त्यती बेला निवर्तमान वडाअध्यक्ष यादब जसपाबाट निर्वाचनमा बिजय भएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब