सिरहा, २ जेष्ठ। सिरहा ३ को वडा अध्यक्षमा नेकपा एमालेको उम्मेदवार प्रदीप मंडल विजयी भएका छन्।
५ सय ३० मत सहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्ी जनता समावादी पार्टिका उमेदवारले ३ सय ५३ मत प्राप्त गरेका छन्।
मडलले १ सय ७७ मतको अन्तरले बिजय भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved