गोलबजार -११ को स्थगित मतदान भोली हुने

  • जेठ २, २०७९ | ५८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २ जेष्ठ। सिरहाको गोलबजार नपा ११ वलकावाको स्थगित भएको मतदान भोली मंगलबाजर पुनः हुने भएको छ। आज वसेको सर्वदलीय बैठकले जेष्ठ ३ गते गर्ने निर्णय गरेको हो।

गत वैशाख ३० गते ५ बजे पछि मत हाल्न दिने की नदिने भन्ने विवादका कारण मतदान स्थगित भएको थियो।

स्थागित मतदान भोली मंगलबार विहान ७ बजे देखि ५ बजे सम्म पुनः हुने गोलबजार नपाको निर्वाचन अधिकृत शिव प्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

मतदान स्थगित पछि नगरपाका सारा उम्मेदवार र नेताहरु वलकावामा केन्द्रित भएका छन्।

निर्वाचन आयोगले २८ गते जारी गरेको मौन अवधी खुल्ला नगरीएको भन्दै प्रचार प्रशारमा उम्मेदवार वा दलितय प्रतिनिधी नजान अनुरोध गरेपनि दलहरुले त्यसको वेवास्ता गर्दै आएको छ।

उम्मेद्वार तथा दलका प्रतिनिधीहरु जवरजस्ती आउजाउ गर्न थालेपछि प्रशासनले अघोषीत निशेधज्ञा लगाएको छ। गाउँभन्दा बाहिरका मासिनलाई गाउँ छिर्न रोक लागाएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडील जानकारी दिए।

उनले सुरक्षाका कारण आज वेलुका देखि भोली ५ बजेसम्मलाई बाहिरी मानिसलाई रजान रोक लगाएको बताउँदै भने, ‘सुरक्षाका कारण बाहीरी मानिसलाई जान रोक लागाएको हो, स्थानीयलाई भने चेक जाँच गरेर जान दिईरहेको छ, यो अवस्था भोली ५ बजेसम्म रहन्छ।’

letter

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब