सिरहा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्।
उनले जनता समाजवादी पार्टीका शैलेसकुमार साहलाई पराजित गरेका हुन्। माझीले ६४०७ मत पाए भने साहले ६२४६ मत ल्याए।
उपमेयर भने जसपाकी सरितादेवी यादवले जित हात पारेकी छन्। उनले ६५१२ मत ल्याएकी छन् भने जनमतकी पार्टीकी रेखादेवी मण्डलले ५९८२ मत पाएकी छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved