गोलबजारको मेयरमा श्यामकुमार निर्वाचित

  • जेठ १०, २०७९ | ६४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन् । एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन् । साहले ५,६४३ मत प्राप्त गरिन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब