टिकटकबाट चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी

  • जेठ २०, २०७९ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, जेठ २० गते । धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा जनकपुरका एक युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् ।

जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति खालका घटनाहरु तत्कालै मिलाउने गरेको जनाएको छ ।

विशेष प्रकृतिका घटनाहरूलाई भने साइबर क्राइममै तत्कालै पठाइने गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब