एसईईको नतिजा प्रकाशित

  • साउन ११, २०७९ | ३७५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

आज सार्वजनिक नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । ३.६० भन्दा माथि ल्याउनेको संख्या ४१ हजार ६२७, ३.२० भन्दा बढी ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ ।

यसैगरी २.८० भन्दा माथि ल्याउनेको संख्या ९० हजार ७५८, २.४० भन्दा माथि ल्याउनेको संख्या एक लाख १३ हनार ७३३, २ जीपीए ल्याउनेको संख्या एक लाख ५९४ रहेको छ । यस्तै, १.६० भन्दा माथि ल्याउनेका संख्या ४४ हजार ५८६, १.२० भन्दा माथि ल्याउनेको संख्या तीनहजार २८०  हजार  रहेको छ ।

परीक्षामा दुई लाख ४७ हजार ८१९ जना छात्रा, दुई लाख ४७ हजार ९०६ जना छात्र र २६ जना अन्य विद्यार्थी उत्तीर्ण भएका छन् ।  

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब