मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर : १२ वर्ष जेल, ३९.७ मिलियन युरो जरिवाना

  • भदौ ८, २०७९ | ६७४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन् ।

रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ ।

रजाकले जुलाई २०२० मा नै दोषी ठहर गरिएको भए पनि उनी हाल सम्म जमानतमा थुना बाहिर रहेका थिए । २०२० मा उनलाई अदालतले विभिन्न सात वता मुद्दा कुल ८ मिलियन युरो को भ्रष्टाचार गरेको ठहर गर्दै ३९.७ मिलियन युरो जरिवाना १२ वर्ष जेल सजाय तोकेको थियो ।

नाजिबले भने आफूले राज्य कोषको कुनै पनि रकम हिनाबिना नगरेको दाबी गर्दै आएका छन् । उनका अनुसार उनको निजी खातामा भएको रकम राज्य कोष दुरोपयोग गरी कमाएको रकम नभई साउदीको शाही परिवारले उनलाई दान दिएको रकम हो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब