अर्चना पनेरूलाई मात दिने उषा उप्रेतिको टिकटक भिडियो

  • भदौ १७, २०७९ | ८४५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । आशालाग्दी मोडलका रूपमा हेरिएकी टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् । उनले आज टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन ।

गोवाको समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी हुन् । उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अङ्ग राम्ररी लुकाउन सकेको छैन ।

नग्नताकै कारण यो भिडिओले तुफानी गतिमा भ्यूज बटुलिरहेको छ । ६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन् । भिडिओमा कमेन्टको पनि बाढी लागेको छ । तर अत्यधिक कमेन्ट नकारात्मक छन् ।

उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन् । हेरौँ उषाले यो भिडिओ डिलिट गर्नेछिन् वा अर्चनाकै नयाँ अवतारका रूपमा आफूलाई प्रस्तुत गर्नेछिन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब