सिरहामा सशस्त्र प्रहरकिो शव रुखमा झुण्डिएको अवस्थामा भेटियो

  • भदौ ३१, २०७९ | ८४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३१ भाद्र। सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षिय गिरिजानारायण श्रेष्ठको शव फेला परेको हो।

घटनाबारे पुष्टिगर्दै सशस्त्र प्रहरीबल ७ नम्वर गण हेडक्वार प्रमुख एसपी रमेश थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाईसकेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्यभईरहेको भन्दै अनुसन्धान सुरुभईसकेको बताए। उनले विहान ६ः२५ बजेको समयमा घटना भएको र घटनाको प्रकृति मुचुल्का र अनुसन्धानका लागि प्रहरी खटिसकेको जनाए।

विहान साथीहरुसँगै टिउटिकालागि निस्केका उनी सौचकोलागि जान्छुभन्दै निस्केको बताइएपनि घटनाबारे प्रहरीले अनुसन्धान भईरकेकोमात्र बताएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब