सिरहा । सिरहा सदरमुकामा भिन्टेज विजनेस एडभाइजरी प्रा. लि. को मधेश प्रदेशको माननीय कानून तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादबले गरेको छ ।
यस प्र.लि.मा कर सम्बन्धी परार्मश, एकाउन्टींग, लेखा सम्बन्धी सर-सल्लाह दिनेछ ।
भ्याट, फाइलि, आन्तरिक लेखा परीक्षा तथा कर्जा सम्बन्धी परार्मश र प्रोजेक्सन पनि गरिनेछ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved