लागूऔषध सहित तीनजना पक्राउ

  • असोज २४, २०७९ | ३४७ पटक पढिएको | सीमा संदेश
alt

लहान, २४ असोज। प्रहरीले फरक फरक स्थानबाट प्रतिवन्धित लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका ५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, फेनारगन १ एम्पुल, नुर्फिन १ एम्पुल र डाइजेल्याब १ एम्पुल सहित स्थानीया २४ वर्षीय छेदि पासमान र २६ वर्षीय इरफान खानलाई पक्राउ गरेको हो।

बलुवा टोलस्थित सडकमा उक्त लागूऔषध किनबेच गरीरहको अवस्थामा प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी, सप्तरी प्रहरीले राजविराज नगरपालिका १३ विसहरीया नहरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याव्लेट र डाईलेक्स डिसि २० पिस सहित राजविराज नगरपालिका(११ झल्ली फर्सेट बस्ने ३९ वर्षीय धिरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउदै गरेको मे.३ प २६५० नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाए।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब