मधेस प्रदेशका कृषिमन्त्रीलाई हराएर जनमतका युवा नेता संजय निर्वाचित

  • मंसिर ९, २०७९ | २७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रदेशसभा क्षेत्र २(१)बाट चुनाव लडेका मधेस प्रदेशका कृषिमन्त्री विजय यादवलाई जनमत पार्टीका संजय यादवले पराजित गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ हजार १७१ मत ल्याएर जनमतका संजय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपा उम्मेदवार विजयले ११ हजार ५२७ मत पाए । संजयले ६४४ मत बढी ल्याई बिजयी भएको छ । 

प्रदेशसभा सदस्यमा निर्वाचित संजय स्थानीय तहको निर्वाचनमा जनमतबाटै औरही गाउँपालिका‌ अध्यक्षमा पराजित भएका थिए । उनी जनमतका केन्द्रीय सचिव पनि हुन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब