बरियापट्टीमा सानलाल सहितका शिशु भेटियो

  • मंसिर १५, २०७९ | १,१५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ मंसिर। सिरहाको दक्षिणवर्ति बरियापट्टी गाँउपालिकामा आज विहान सालनालसहित वेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षीणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानिय अधिकलाल यादब खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि उनले गाउँले र प्रहरीलाई अवर गरेका थिए। खवर पाउनसाथ शिशिभएको ठाउँमा पुगेर ईलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्वास्थ्यकर्मिलाई उद्धरित गर्दै स्थानिय सञ्चारकर्मि मुकेश यादवले जानकारी दिए।

शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।

अवैध सम्वन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चा आमाले राख्न सक्ने भएकाले पनि फालेका हुनसक्ने हो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब