सशस्त्र प्रहरीद्वारा युरेनियम सहित तीन जना पक्राउ

  • पुस १०, २०७९ | ३४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० पुस। सशस्त्र प्रहरीले दुईकेजी युरेनियम सहित बाराबाट तीन जनालाई पक्राउ गरेका छन्। शनिबार दिउँसो करिब २ बजे नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट युरेनियम सहित जितपुरसिमरा ५ का २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहट माधवनारायण नगरपालिका २ का २२ वर्षीय बृज सहनीलाई २ केजी युरेनियम सहित पक्राउ परेका हुन्।

नियन्त्रणमा लिएका तीन जना र बरामद युरेनियम आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउने कार्य भईरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायम उपरीक्षक अमन बहादुर खत्रीले जानकारी दिए।

उनीहरुले बरामद युरेनियम कुन प्रायोजनकोलागि कहाबाट ल्याएको भन्ने अझै खुलेको छैन।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब